नेप्सेमा उछाल : दुइपटक सर्किट लागेपछि ४० मिनटको लागि कारोबार बन्द

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नयाँ सत्ता गठबन्धनको खबरले लगानीकर्ता उत्साहित हुँदा आज सेयर बजार खुलेको ४ मिनेटमै पोजिटिभ सर्किट लागेर कारोबार स्थगित भएको थियो ।

नेप्से परिसूचकमा बजार खुलेको ४ मिनेटमै ७९.२९ अंक (४.०४ प्रतिशत) बढेपछि नेपाल स्टक एक्सचेञ्जले २० मिनटको लागि कारोबार स्थगन गरेको हो ।

ADVERTISEMENT

त्यसपछि खुलेको बजारमा फेरी उछाल रोकिएन । पुनः कारोबार सुरु भएको एक मिनेटमै ५ प्रतिशतले नेप्से बढेपछि दोश्रो पटक सर्किट लगाएर नेप्सेले ४० मिनेटका लागि कारोबार स्थगित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *