काठमाडौं – आज २०८० साल माघ २४ गते बुधबार तदनुसार सन् २०२४ फेब्रुअरी ७ तारिख। प्रदोष व्रत। आज धनको १५ अंशमा चन्द्रमा छन्। आज माघ कृष्ण पक्षको द्वादशी तिथि परेको छ।
यस दिन भगवान श्रीकृष्णलाई प्रसन्न पार्न धेरै मानिसहरूले विभिन्न उपायहरू अपनाउँछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ।
यदि तपाई पनि भगवान श्रीकृष्णलाई प्रसन्न पार्न चाहनुहुन्छ भने बुधबार अवश्य राधा चालिसाको पाठ गर्नुहोस् । राधा चालिसाको पाठ गरेर, भगवान श्री कृष्णले आफ्ना भक्तहरूलाई सधैं आशीर्वाद दिनुहुन्छ र तिनीहरूलाई सबै समस्याहरूबाट मुक्त गर्नुहुन्छ।
कृष्ण भगनवानको पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।
‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।
साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।
यो दिन परामर्श, विचारमंथन र लेखन जस्ता कामका लागि पनि राम्रो छ। यस दिन शेयर बजारमा लागनी गर्नाले पनि शुभ फल मिल्छ । यस दिन पैसाको लेनदेन गर्नु हुँदैन।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts