इजरायल । इजरायली सेनाले वेस्ट बैंकको जेनिन शहरको एक अस्पतालमा छापा मार्ने क्रममा तीन प्यालेस्टिनी युवाको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् ।
जेनिनका कार्यवाहक गभर्नर कमल अबु अल–रुबले नागरिक पोशाकमा इजरायली विशेष बलहरू शहरको इब्न सिना अस्पतालमा प्रवेश गरी र तीन युवाहरूको हत्या गरेका थिए ।
इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले सेनाले इस्लामिक प्रतिरोध आन्दोलन (हमास)को एक सशस्त्र बलहरु लुकेको ठाउँमा अभियान चलाएको बताउनुभयो । उनीहरु जेनिन शहरको इब्न सिना अस्पताल भित्र लुकेको बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा