काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाले सल्यान जिल्ला कालीमाटी गाउँपालिका-५ निवासी रामबहादुर घर्तीको मलेसियामा गत मंसिर २२ मा कालगतिले मृत्यु भई सोही बिमितको बिमा रकम रिलायबल नेपाल लाइफको सुर्खेत शाखा प्रमुख र कर्णाली प्रदेश प्रमुख रामचन्द्र भण्डारी, जनप्रतिनिधि निमबहादुर बुढामगरको रोहवरमा वितरण गरेको छ । कम्पनीले सोमबार बिमित घर्तीकी श्रीमती काशीमायालाई बिमाबापत १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
रिलायबल लाइफद्वारा बिमा दाबी भुक्तानी
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements