काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा गरेको पार्किङ्ग निषेधको विरोधमा न्युरोडका व्यापारीहरु पसल बन्द गरेर आन्दोलित भएकाछन् ।
पार्किङ्ग बन्द गरेर आफुहरुकाे व्यापार नहुने भन्दै पार्किङ्ग खोल्नु पर्ने माग गर्दै उनिहरु आन्दाेलित भएका हुन् । व्यापारीहरुले सटर बन्द गरेर सडकमा आन्दोलन गरेका छन् ।
काठमाडौं महानगरपालिकाले आज (मंगलबार)देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता