चीन । दक्षिण-पश्चिम चीनको युनान प्रान्तमा सोमवार बिहान पहिरोमा परी मानिसहरु बेपत्ता भएका छन् । चीन सरकारका अधिकारीकाअनुसार पहिरोमा पुरिएकाको संख्या अज्ञात रहेको बताइएको छ ।
काउन्टीको प्रचार विभागका अनुसार झेन्सिङ काउन्टीको ताङफाङ टाउनको लिआङ्सुई गाउँमा बिहान ५ः५१ बजे पहिरो गएको हो । बेपत्ताहरुको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता