आज कुन तरकारीको भाउ कति ? (सूचीसहित)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 16 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेडाको अधिकतम मूल्य ६० रुपैयाँ प्रतिकेजी र सानो लोकल गोलभेडाको मूल्य २५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

यस्तै आलु रातोको ३८, प्याज सुकेको भारतीयको ८२, चाइनिजको ६५, काउली स्थानीयको ४० रुपैयाँ प्रतिकेजी तोकिएको छ । आज जुनारको प्रतिकेजी २५०, लम्सीको ८०, तरुलको ७०, केराको (दर्जन) १४०, अनारको ३०० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

ADVERTISEMENT

आज तरकारी तथा फलफूलको मूल्यसूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज