जापानको ‘मुन स्नाइपर’ चन्द्रमामा अवतरण

हिमालय टाइम्स कालिकोट, संवाददाता

तस्बिर : सीएनएन

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

जापान । जापानको चन्द्रयान चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । जापानको अन्तरिक्ष एजेन्सीले आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम)ले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गरेको जनाएको हो ।

जुन सफलता पछि अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा अवतरण गर्ने पाँचौं देश बनेको छ । जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले मुन स्निपर नामक प्रोबलाई लक्ष्यको १०० मिटर भित्र अवतरण गर्ने प्रयास गरेको छ।

ADVERTISEMENT

जापानको अन्तरिक्ष एजेन्सी स्लिमले आफ्नो सही लक्ष्य हासिल गरेको छ कि छैन भनेर प्रमाणित गर्न एक महिना लाग्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज