कति छ आज तरकारी र फलफूलको मूल्य ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 17 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार आज  नेपाली ठूलाे गाेलभेडाकाे अधिकतम मूल्य ५० रूपैयाँ प्रतिकेजी छ । भने भारतीय ठूलाे गाेलभेडाकाे अधिकतम मूल्य ६० रूपैयाँ प्रतिकेजी छ ।

त्यस्तै आलु राताेकाे अधिकतम मूल्य ४० रूपैयाँ प्रतिकेजी छ । भारती राताे आलुकाे अधिकतम मूल्य ३२ रूपैयाँ प्रतिकेजी छ । प्याजकाेम मूल्य केही दिनदेखि स्थिर छ । भारतीय प्याजकाे अधिकतम मूल्य ८५ रूपैयाँ प्रतिकेजी छ । भने चाइनिज सुकेकाे प्याजकाे अधिकतम मूल्य ६५ रूपैयाँ प्रतिकेजी छ ।

ADVERTISEMENT

तरकारी तथा फलफूलकाे मूल्य सूची 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज