काठमाडौं । पत्रकार नारायण अमृतलाई मातृ शोक परेको छ । उहाँकी ९२ वर्षीया आमा लक्ष्मी तिवारीको बुधरबा निधन भएको हो । पछिल्लो समय स्वास्थ्यमा समस्या आएपछि तिवारीको उपचार भइरहेको थियो । उपचारकै क्रममा उहाँको बुधबार वीर अस्पतालमा निधन भएको हो ।
दुई दशकभन्दा बढी समयदेखि मूलधारको पत्रकारितामा सक्रिय अमृत पछिल्लो समय नेपाल क्लिक्स डटकमका प्रधान सम्पादक हुनुहुन्छ । अमृत हाल होमपेज मिडिया प्रालिका अध्यक्षसमेत हुनुहुन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता