काठमाडौं । ग्लोबल आइएमई बैंकले थप दुई नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका-८ र काभ्रेको धुलिखेल नगरपालिका-३ मा शाखा सञ्चालनमा ल्याएको हो ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो ।
बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित ११ सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements