प्रि-ओपन सेसनमा बढ्याे नेप्से सूचक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३.३७ अंकले वृद्धि भएको छ ।

चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा ३.३७ अंकले वृद्धि भएको नेप्से परिसूचक २०२५.७३ अंकले पुगेर बन्द भएको छ ।

ADVERTISEMENT

यस सेसनमा ५५ कम्पनीका १२७ पटक भएको  कारोबारमा १४ हजार ६८४ कित्ता सेयर किनबेच हुँदा ३६ लाख ३९ हजार ८४२ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा ३७ कम्पनीको सेयर मूल्य बढ्दा ६ वटाको घटेको छ भने ९ वटाको स्थिर रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *