लिबियाद्वारा ९६३ गैरकानूनी आप्रवासीलाई देश निकाला

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । लिबियाले ९६३ गैरकानूनी आप्रवासीलाई देश निकाला गरेको छ ।

लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले ९६३ गैरकानूनी आप्रवासीहरूलाई उनीहरूको सम्बन्धित देश इजिप्ट र नाइजेरियामा निर्वासन गरेको हो । निर्वासित आप्रवासीहरूको कुल संख्या अहिले ९६३ छ ।

ADVERTISEMENT

इजिप्टियन आप्रवासीहरूलाई भूमिबाट तिनीहरूको देशमा पठाइने र नाइजेरियाली आप्रवासीहरूलाई हवाई मार्गबाट उनीहरूको देशमा पठाइने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज