इरानद्वारा नयाँ आणविक सम्झौताका लागि वार्ताको सम्भावना अस्वीकार

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडौं । इरानले नयाँ आणविक सम्झौताका लागि वार्ताको सम्भावनालाई अस्वीकार गरेको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले तेहरानले आफ्नो आणविक कार्यक्रममा नयाँ सम्झौताको कुनै आवश्यकता नदेखेको बताउनुभएको हो ।

ADVERTISEMENT

इरानको राजधानी तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा कनानीले इरान र विश्व शक्तिहरूबीचको सन् २०१५ को आणविक सम्झौतालाई औपचारिक रूपमा संयुक्त विस्तृत कार्य योजना (जेसीपीओए) भनेर चिनिने, परिमार्जन गर्न पश्चिमबाट आएको आह्वानको जवाफमा उक्त टिप्पणी गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज