काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ ।
बुधबार प्रि-ओपन सेसनमा ०.४६ अंक घटेर १८३७.२४ विन्दुमा झरेको छ ।
यो सेसनमा १५ स्टकको २ लाख २० हजार ४९४ रुपैयाँ बराबरको ३७० कित्ता सेयर कारोबार भएको छ ।