प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.३१ अंकले घटेर १८९६.४० विन्दुमा पुगेर रोकिएको छ । यस सेसनमा ९ वटा कम्पनीको १७ पटक कारोबारबाट १६ हजार ३६८ कित्ता सेयर किनबेच हुँदा ३९ लाख ५३ हजार २१८ रुपैयाँको कारोबार भएको छ ।

ADVERTISEMENT

यस सेसनमा ३ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटाको घटेको छ भने १ वटाको स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *