पूर्वराजा शाहद्वारा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण (भिडियाेसहित)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकम कलेजको उद्घाटन गर्नुभएको छ ।

शनिवार झापामा उहाँले इकम कलेजको प्राङ्गणमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नुभएको हो । पूर्वराजा शाहको स्वागतका लागि झापावासीको भीड रहेको थियो ।

पूर्वराजाको सुरक्षार्थ झापाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । पूर्वराजाका समर्थकहरु झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङ, सुनसरीबाट पनि भेला भइ समर्थनमा जुटेका थिए ।

ADVERTISEMENT

झापामा पूर्वराजा आएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले मेचीनगरबाट र्‍याली निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज