काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वक्र्स प्रालि आर्थिक वर्ष २०७८/०७९ का लागि करदातामध्ये व्यापार क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी बनेको छ । उत्कृष्ट करदाताका रूपमा आन्तरिक राजस्व कार्यालयले बालाजु अटो वक्र्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मालाई सम्मानपत्र प्रदान गरेको छ ।
बालाजु अटो वक्र्स प्रालिलाई सम्मान
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






