काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।
सो अवसरमा राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति थियो ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैंठकले केसीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो । केसी हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवं अन्य क्षेत्रमा आबद्ध हुनुहुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts