प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

मंगलबार यो सेसनमा नेप्से परिसूचक ०.३० अंकले घटेर १८५३.१७ विन्दुमा गएर बन्द भएको छ । सो सेसनमा ५ कम्पनीको सेयर मूल्य बढ्दा ५ कम्पनीकै घटेको छ भने २ को स्थिर रहेको छ ।

ADVERTISEMENT

प्रि-ओपन सेसनमा २०८ कित्ता सेयर किनबेच हुँदा ७१ हजार २१५ रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *