यस्तो छ– आजको तरकारी तथा फलफुलको मूल्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 17 mins

काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ३५, लोकल गोलभेडा सानो ३५, भारतीय ठूलो गोलभेडा ४०, भारतीय गोलभेडा सानो ३०, आलु रातो ५६, भारतीय आलु रातो ३५, घिउ सिमी लोकल १५, काउली स्थानिय२५, लौका २५, हरियो फर्सी २०, घिरौला ३० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

हेर्नुहोस् मूल्यसूची

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *