प्रि-ओपन सेसनमा नेप्सेसूचक सामान्य अंकले घट्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ ।

अघिल्लो साताको अन्तिम  कारोबार दिन दशैं बिदा अघिको बिहीबार ४.०५ अंक घटेर १९०३.८४ विन्दुमा बन्द भएको नेप्से आइतबार प्रि-ओपन सेसनमा ०.२५ अंक घटेर १९०३.५८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ।

ADVERTISEMENT

आइतबार प्रि-ओपन सेसनमा १० स्टकको २ लाख ६८ हजार ९०७ रुपैयाँबराबरको १ हजार २५५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *