प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । चालु साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.७५ अंकले बढेर बन्द भएको छ । प्रि-ओपन सेसनमा १९०८.६६ विन्दुमा पुगेको बन्द हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.२२ अंक बढेको छ ।

ADVERTISEMENT

बिहीबार प्रि-ओपन सेसनमा ११ स्टकको २०० कित्ता सेयर किनबेच हुँदा १ लाख १ हजार ३२९ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये ३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ५ स्टकको मूल्य घटेको छ । बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *