प्यालेस्टनाइनलाई समर्थन जनाउन हजारौँ इराकी जनता सडकमा

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । इजरायलले गाजापट्टीमा गरेको आक्रमणको बिरोध गर्न र प्यालेस्टनाइनलाई समर्थन जनाउन हजारौँ इराकी जनताले र्‍याली गरेका छन् ।

शुक्रवार दिउँसो उनीहरुले प्यालेस्टाइनको समर्थनमा आन्दोलन गरेका हुन् । उनीहरुले सो क्रममा इजरायलको झण्डासमेत जलाएका थिए ।

ADVERTISEMENT

उनीहरले नो अमेरिका, नो इजरायल भन्दै नारासमेत लगाएका थिए । बगदादमा पनि हजारौँ प्रदर्शनकारीहरुले अबु हनिफाको सुन्नी मस्जिद र शहरको उत्तरी भागको अधमियामा जुलुल निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज