काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले डलरको लोभमा मुलुकमा धार्मिक द्वन्द्वतर्फ अग्रसर गराएको प्रतिक्रिया दिनुभएकाे छ ।
देशैभरी धार्मिक द्वन्द्वको घटनाको बढोत्तरी भए पछि थापाले सो प्रतिक्रिया दिनुभएकाे हाे ।
‘डलरको लोभमा, भोटको निम्ति भ्रष्ट शासकहरूले हिन्दू, बुद्धिष्ट र किराँतीहरुलाई कमजोर बनाउने, हेप्ने काम गरेर देशलाई डरलाग्दो धार्मिक सांस्कृतिक द्वन्द्वतर्फ धकेलिरहेका छन्,’ थापाले भन्नुभएकाे छ, ‘धार्मिक सांस्कृतिक द्वन्द्वबाट देशलाई जोगाऔँ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता