एन्टर्कको पहिलो जनकपुर च्याप्टर राइड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । टिभिएस मोटरको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जनकपुरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) पहिलोपटक राइड सम्पन्न गरेको छ । शनिबार आयोजित राइड टिभिएसको जनकपुर शोरूम आर्यन अटोमोबाइल्सबाट सुरु भएर बर्दिबास रिसोर्ट पुगेर समापन भएको थियो ।

ADVERTISEMENT

राइडमा सहभागीबीच विभिन्न गेम पनि खेलाइएको थियो । करिब ५० जना राइडर सहभागी भएको राइड सम्पूर्ण सुरक्षा सावधानीसाथ सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज