रिलायन्स र चिरायु हस्पिटलबीच सम्झौता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । रिलायन्स फाइनान्स र चिरायु नेशनल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र चिरायु नेशनल हस्पिटलका अपरेशन डाइरेक्टर चण्डेश्वरानन्द वैद्यले हस्ताक्षर गर्नुभएको हो ।

ADVERTISEMENT

सम्झौताअन्तर्गत रिलायन्स फाइनान्सका ग्राहक, सेयरधनी तथा कर्मचारीले चिरायु नेशनल हस्पिटलले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज