एनआइसी लघुवित्तको कम्पनी सचिवमा पौडेल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । एनआइसी एसिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त हुनुभएको छ । शुक्रबार बसेकोे सञ्चालक समितिको १८४औँ बैठकले पौडेललाई कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

ADVERTISEMENT

पौडेल कम्पनी सचिवमा नियुक्त हुनुअघि सोही कम्पनी प्रमुख रणनीति अधिकृत हुनुहुन्थ्यो । साथै यसअघि सोही कम्पनीको प्रमुख जोखिम अधिकृत पदमा कार्यरत विशाल उप्रेतीले नै सो कम्पनीको कम्पनी सचिवको जिम्मेवारी सम्हालिरहनुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज