ट्रेण्डिङ र भाइरलमा विश्वास छैनः राजेशपायल राई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सांगीतिक चलचित्र हे दैव सार्वजनिक भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच सांगीतिक चलचित्र हे दैव सार्वजनिक भएको हो । चलचित्रमा बुद्धि तामाङ, माओत्से गुरुङ, एलिशा राई लगायतका कलाकारहरुको अभिनय छ । कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले आफूलाई ट्रेण्डिङ र भाइरलमा विश्वास नलाग्ने बताउनु भयो ।

उहाँले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने बताउनु भयो । उहाँले आफूले अहिलेसम्म ७ देखि ८ हजारसम्म गीत गाइसकेको बताउनु भयो । उहाँले आफूलाई नेपाली गीत संगीतले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्नुपर्ने र नेपाली भिडियो देखाउँदा नेपाली कला कम नहोस भन्नेकुरामा मात्रै लोभ रहेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले इमान्दार भएर आफ्नो पेशामा रहन सक्दा फल प्राप्त हुने बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *