काठमाडौ । सूर्य कुण्ड हाइड्रोपावरको सेयर निष्कासनका लागि प्रभु क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । सूर्य कुण्डले स्थानीयवासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सो सम्बन्धी सम्झौतामा सूर्य कुण्ड हाइड्रोपावरका प्रबन्ध सञ्चालक सुकुन्तलाल हिराचन र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गर्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता