काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेका व्यवस्थामा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको छ ।

महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसदमा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०' आन्दोलनको घोषणासँगै शुक्रबार माइतीघर मण्डलमा नयाँ शिक्षा विधेयक जलाएको थियो ।

महासंघले आगामी असोज ३ गतेबाट देशभरका विद्यालय बन्द गरी काठमाडौं केन्द्रीत आन्दोलन गर्ने जनाएको छ ।

हेर्नुहोस् संसदमा दर्ता भएको विधेयक







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts