सिट्रोनको फेस्टिभ अफर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपालस्थित सिट्रोन गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले फेस्टिभ अफर २०८० सार्वजनिक गरेको छ । अफरअन्तर्गत नाडा अटो शोमा सिट्रोनका गाडी बुकिङ गर्ने ग्राहकले २५ हजार रुपैयाँसम्मको आकर्षक उपहार पाउनेछन् ।

सिट्रोन सी ३ किन्न चाहने ग्राहकले आकर्षक नगद छुटका साथै निःशुल्क बिमा र निःशुल्क करको सुविधा पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

त्यस्तै, सिट्रोनको विद्युतीय गाडी इ सी ३ खरिद गर्न चाहने ग्राहकले निःशुल्क बिमा र निःशुल्क सडक कर सुविधा प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकले नाडा अटो शोभरि निःशुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज