काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ५० र टनेलको सानो गोलभेँडाको मूल्य ६५ रुपैयाँ कायम छ ।
यसैगरी आलु रातोको ६०, काउली स्थानीयको १००, तिते करेलाको ९०, तामाको १००, जुनारको ३५०, अनारको ३५०, कागतीको २२० रुपैयाँ मूल्य रहेको छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा