अमेरिकाको पूर्वी टेक्सासमा डढेलोले जनजीवन प्रभावित

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । अमेरिकाको पूर्वी टेक्सासस्थित हन्ट्सभिलेमा तिब्र गतिमा फैलिरहेको डढेलोका कारण जनजीवन प्रभावित भएको छ ।

शुक्रवारबाट फैलिएको आगोका कारण सडक अवरुद्ध हुनुका साथै स्थानीयलाईस्थानान्तरण गरिएको छ । अहिलेसम्म जनधनको कुनै क्षति नभएको बताइएको छ । डढेलोले १२ सय एकड क्षेत्रफल जलेको बताइएको छ ।

ADVERTISEMENT

आगोका कारण जंगलका रुखहरु सुकेका छन् भने अन्य जीवजन्तुको धेरै क्षति भएको बताइएको छ । आगो अझै बढ्नसक्ने बताइएको छ । पछिल्लो केही समय यता कम वर्षाका कारण अमेरिकामा डढेलो लागिरहेको छ ।

अधिकारीहरुले ३६३ वर्ग किलोमिटर भन्दा बढी जंगलमा डढेलो लाग्न सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज