काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ८०, भारतीय ठूलो गोलभेडा १००, टनेल गोलभेडा सानो ७०, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल १००, काउली स्थानिय प्रतिकेजी ११०, आलु रातो ५५, मुडे आलु रातो ५२, भारतीय आलु रातो ३५, लौका ८०, हरियो फर्सी ७०, घिरौला ७० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० ,बन्दा लोकल ७०, गाजर १२०, मूला सेतो ९०, मूला हाइब्रीड सेतो ९०, भन्टा डल्लो ९०, भन्टा लाम्चो ७०, टाटे सिमी ८०, तितो करेला १००, ब्रोकाउली २५०, कागती १४० रुपैयाँ, भिण्डी ५०, न्यूरो ८०, रातो बन्दा १५० रुपैयाँ, लोकल काक्रो १३०, अदुवा प्रतिकेजी २३० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १६०,अनार २८० रुपैयाँ, नासपाती ७०, आभोकाडो २५० रुपैयाँ, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ, रहु माछा ३१५, छडी माछा २३५, मुंगरी माछा २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ७०, हरियो धनिया २००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७३, लसुन हरियो २५०, रुख कटहर ६०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा २००, फूजी स्याँउ ३२०, अम्बा १००, जुनार ३००, तोफु ११०, पिडाँलु ७०, तामा ९०, चुकुन्दर ८०, कन्य च्याउ २५०, तने बोडी प्रतिकेजी ९० रूपैयाँमा कारोबार भइरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts