पर्यटन मन्त्री किराँतीलाई पितृ शोक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ ।

किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज (बुधबार) बिहान ४ बजे निधन भएको हो।

ADVERTISEMENT

वीर अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राई लामो समयदेखि प्यारालाइसिसबाट ग्रसित हुनुहुन्थ्यो ।

मन्त्री किरातीले सामाजिक सञ्जालमा ४२ वर्षअघिको तस्विर राख्दै बुबालाई श्रद्धाञ्जली दिनुभएको छ। ‘भर्खरै वुवाले धोका दिनुभयो, आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो’, उहाँले लेख्नुभएको छ, ‘उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?