नयाँ दिल्ली । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी आज लगातार तेस्रो दिन प्रवर्तन निर्देशनालय (ईडी) मा उपस्थित हुनु भएको छ ।
नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको तेस्रो दिन नेता गान्धी दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा पुग्नुभएको हो ।
निर्देशनालयमा उहाँको सोधपुछलाई लिएर कंग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts