२४ औं अन्तर्राष्ट्रिय युवा दिवस काठमाडौंमा प्रभातफेरी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ ।

प्रभातफेरी शनिवार काठमाडौंको भृकुटीमण्डपबाट शुरु भइ न्युप्लाजा, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहसम पुगेर सकिएको हो । प्रभातफेरी कार्यक्रममा नेपाली सेनाको ब्याण्ड बाजासहितको टोली सहभागी भएको थियो ।

ADVERTISEMENT

त्यस्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी बल पनि प्रभातफेरी कार्यक्रममा सहभागी बनेको थियो । प्रभातफेरी कार्यक्रम अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिएको हो ।

राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको प्रभातेफेरी पछि परिषद्ले राष्ट्रिय सभा गृहमा अन्तर्राष्ट्रिय युवा दिवस सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । यस वर्ष ‘कौशल युवा, दिगो विकासका लागि’भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?