काठमाडौं । कामना सेवा विकास बैंक र डोयक्च एण्ड डोरिस रेष्टुरेन्ट मर्चेन्टबीच सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौं को पुतलीसडकस्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणका आधारमा छुट सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
कामना बैंकलाई डोयक्च रेष्टुरेष्टमा छुट
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts