अल्टिमाले एक्सचेन्ज मेला गर्ने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्वदेशी एसोसरिज ब्राण्ड अल्टिमाले आफ्नो ग्राउण्ड ब्रेकिङ पहल, अल्टिमा एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । अल्टिमाले अडियोपे्रमीका लागि आयोजना गर्ने दुईदिने मेला काठमाडौंको सुन्धारास्थित सिभिल मल पहिलो तलामा र हुकुट स्टोर न्युरोडमा साउन २६ र २७ गतेसम्म हुने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

कम्पनीका अनुसार मेलामा अल्टिमाले ग्राहकलाई आफ्ना पुराना वायर भएका इयरफोन र अडियो उपकरण, नवीन अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२० सँग साट्न प्रोत्साहित गर्छ । टप अफ द लाइन टु« वायरलेस स्टेरियो टिडब्लुएस एक हजार एक सय ९९ रुपैयाँमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज