काठमाडौं । केएल दुगड ग्रुपले ज्ञान ब्राण्डअन्तर्गतको नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी ल्याएको छ । कम्पनीका अनुसार क्याफेजा रिच रोस्ट हृयाण्डपिक गरिएको कफी बिनबाट तयार गरिएको हो, जसमा अरेबिका र रोबस्टाको प्रिमियम मिश्रण समावेश छ, कफीप्रेमीका लागि ज्ञान क्याफेजा रिच रोस्ट कफी एक उत्कृष्ट रोजाइ हो ।
उच्च गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधिका अनुभवी र कुशल विशेषज्ञले कफीलाई विभिन्न विधिको माध्यमबाट परीक्षण र उपभोगका लागि उत्कृष्ट प्रमाणित गरेका छन् । ज्ञान क्याफेजा कफी ४० ग्राम पाउच र तीन सय ६० ग्रामको बक्समा उपलब्ध छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts