तेह्रथुम पावर र नबिल इन्भेष्टमेन्टबीच सम्झौता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ । सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगी र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गर्नुभएको छ । तेह्रथुम पावरले आफ्ना सेयरधनीलाई १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज