प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७१ विन्दुले घटेको छ । यससँगै सूचक २१५५.४८ अंकमा अडिएको छ । ९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

ADVERTISEMENT

१८ कम्पनीको १३ सय ७५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २७ पटक कारोबार भएको हो । ९ कम्पनीको भाउ वृद्धि हुँदा ७ वटाको भने घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज