प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढेको छ । यससँगै सूचक २१६६.४६ विन्दुमा आएको छ । ८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

ADVERTISEMENT

१७ कम्पनीको २२ सय १० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २५ वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढ्दा ४ वटाको भने भाउ घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *