कामना सेवालाई ब्लु बर्ड क्लिनिकमा छुट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेसनल क्लिनिक प्रालिबीच मर्चेन्ट सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु बर्ड इन्टरनेसनल क्लिनिकले प्रदान गर्ने डाक्टर परामर्श शुल्कबाहेक अन्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकसँग आबद्धताको प्रमाणका आधारमा यस्तो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?