प्रि-ओपन सेसनमा नेप्से सूचक ७.१५ अंकले बढ्यो

Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ७.१५ अंकले बढेको छ । यससँगै सूचक २१९३.५१ विन्दुमा आएको छ ।

२४ लाख ९४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५४ कम्पनीको ४९ सय ८५ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो ।

ADVERTISEMENT

४१ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज