काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटोबाटै जहाज काठमाडौं फर्किएको छ ।
श्री एयरको नोबेम्बर इको विमानमा प्राविधिक समस्या देखिएकाले काठमाडौं फिर्ता गरिएको हो ।
विमानमा के प्राविधिक समस्या देखिएको हो भन्ने खुलेको छैन।
श्री एयरका अनुसार ७६ जना यात्रुहरूलाई अर्को विमानमा धनगढी लगिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts