पूर्वाञ्चल विश्वविद्यालयको पूर्वउपकुलपति रिजालको निधन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक शिरीष रिजालको निधन भएको छ । विराटनगर महानगरपालिका–२ का बासिन्दा रिजालको शुक्रबार राति निधन भएको हो ।

ADVERTISEMENT

रिजालले केही दिनअघि ढाडको शल्यक्रिया गराउनुभएको थियो । शुक्रबार राति गाह्रो भएपछि अस्पताल लैजाने क्रममा उहाँको निधन भएको पारिवारिक स्रोतले बताएको छ । रिजाल विराटनगरका उद्योगी पनि हुनुहुन्छ । उहाँ नेपाल जुट मिल्स प्रालिका सञ्चालक हुनुहुन्छ । उहाँका दुई छोरी र एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?