ग्लोबल बैंकलाई अन्तर्राष्ट्रिय अवार्ड

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ । फिनाकल १० कोर बैंकिङ कार्यान्वयनपछि बैंकले ग्राहक केन्द्रित सेवामा नवीनतम सोचसाथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा ट्रान्सफरमेसन एक्सिलेन्स विधाअन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको छ ।

ADVERTISEMENT

नवीनतम् ग्राहक केन्द्रित आविष्कारका सर्जक बैंकहरूलाई प्राविधिक रूपान्तरण, प्रयोग तथा प्रविधिमा सिर्जनशीलतालगायतलाई आधार मानेर अवार्ड प्रदान गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?