सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ ।

बुधबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको हो ।

ADVERTISEMENT

बैठकमा नियमित काम कारबाही र संसदमा पेश भएको बजेटका विषयमा केन्द्रित रहेर छलफल भइरहेको बताइएको छ ।

यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको भारत भ्रमणबारे पनि समीक्षासमेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *